Sunday, December 5, 2010

के तपाई आफ्नो जीवनमा क्रान्ति चाहनुहुन्छ

के तपाई आफ्नो जीवनमा क्रान्ति चाहनुहुन्छ.  त्यसोभए कुरा हैन, काम गर्र्न सुरुवात गर्नुहोस्
आफ्नो जीवनमा केही न केही परिबर्तन चाहनु भएको छ भने त्यसबारे धेरै सोचेर जीबन बर्बाद नपार्नू,जे गर्न खोज्नु भएको छ प्रकृया अगाडी बढाई हाल्नुहोस्।
मेरो भनाईको मतलब तपाई कसैसँग सल्लाहा नलिईकन काम गर्नु भन्नु चाहि अबस्य होईन। तपाईले परिवारको सल्लाहा लिनुपर्ने होला, मित्र र आफन्तहरुको सल्लाह पनि लीनुपर्नेहोला बिभिन्न ब्यबहारिक कामले गर्दा तपाईलाई यो सल्लाहा मान्न असहज होला तर सल्लाहा लीने काममा धेरै समय नलिनुहोला भन्नु मात्र हो किनकि सल्लाह लिनमा मात्र धरै समय नलिनु होला अन्यथा तपाईको जोश तेसै मरेर जान्छ। सबै भन्दा ठुलो जोखिम के भने तपाईको काम र सपना सकार पार्ने जुक्तिबारै धेरै जनाले तपाईसँग कुरा गर्न खोजलान्।  यो काम गरेर कुनै पनि फाईदा छैन ,यस्तो काम गर्नुहुदैन भनेर भन्नेहरुको यो संसारमा बिगबिगी छ तर राम्रो काम गर्न थाल्नुभएको रहिछ मेरो पनि साथ छ भन्नेहरु कमै पाईन्छन् तसर्थ काम सुरु गर्न लाग्दा सल्लाह लिनमै समय बर्बाद नपार्नु अबस्य सफल भईन्छ । त्यसकारण , कुरा हैन काम गर्न सुरुवात गर्नुहोस्।

Saturday, December 4, 2010

नयाँ संविधानले संवोधन गर्नुपर्ने युवाका सवालहरु

पृष्ठभूमीः 
हाम्रो देश नेपाल अहिले संविधान निर्माण प्रक्रियामा लागिपरेको छ। आफनो शासन प्रणाली जनता आफैले तयार गर्ने एक सफल प्रक्रियाको रुपमा रहेको संविधानसभामार्फत देशको मूल कानून वनाउने कार्यमा सवैको सक्रिय सहभागिता अपरिहार्य हुन आउँछ।

जनआन्दोलन–२ को सफलतासंगै देशमा दीगो शान्ति स्थापना र संघीय शासन प्रणाली मार्फत जनतालाई विकासको मूल प्रवाहमा ल्याउने राजनीतिक सहमति भए अनुसार देश क्रमिक रुपमा अघि वढिरहेको वर्तमान सन्दर्भमा विभिन्न क्षेत्र तथा वर्गहरुबाट आफनो अधिकार सुनिश्चितताका लागि आवाजहरु उठिरहेका छन। आफनो अधिकार सुनिश्चित गर्नका लागि आवाज उठनु स्वभाविक पनि हो र यसलाई राज्य तथा सम्वन्धित निकायहरुले सकारात्मक रुपमा लिनुपर्दछ। यसै सन्दर्भमा राजनीतिक परिवर्तनमा मूख्य भूमिका निर्वाह गर्दै आएको युवा वर्गबाट आफनो अधिकार राज्यबाट स्पष्ट किटानी गर्नका लागि आवाज उठाउँदै आएको सर्वविदितै छ। युवा वर्गबाट उठाएका सवाल तथा आवाजलाई राज्यले संवोधन गर्न जरुरी छ .
विभिन्न क्षेत्रगत रुपमा उठेका युवाका कतिपय सवालहरुलाई अधिकारको रुपमा राज्यबाट संविधानमा नै किटान गर्नुपर्ने वा उपयुक्त संयन्त्र निर्माण गरी सम्वोधन गरी संविधानप्रति युवामा अपनत्वको भावना विकास गर्न अपरिहार्य रहेको छ।

यसले युवावर्गलाई देश विकासको मूल प्रवाहमा ल्याउन सहयोग गर्नुका साथै युवाहरुले देशमा परिवर्तनका लागि गरेको योगदानको कदर समेत हुनेछ। यसैलाई मध्यनजर गर्दै आउँदो संविधानमा समेटिनु पर्ने युवाका सवालहरु युवावीचबाटै पहिचान गरि ल्याउने कार्य इक्वेल एक्सेस नेपाल र सल्भ–नेपालबाट भएको छ जसलाई संबैधानिक रुपमा राख्नका लागि आवश्यक परिमार्जन सहित यहाँ प्रस्तुत गरिएको छ।

 मौलिक अधिकार
१. स्वतन्त्रताको हक :
     (१) सवैलाइ मर्यादित जिवन वाच्न पाउने हक हुनेछ।
(२) कानुनको सिमामा रही प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक दल वा संगठन खोल्ने स्वतन्त्रता, संघ/संस्था खोल्ने स्वतन्त्रता, कुनै पनि पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता आदिको हक हुनेछ।
२. समानताको हक :  
(१) सवै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाइ पनि समान संरक्षणवाट वन्चित गरिने छैन।
(२) राज्यले सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिक माथि धर्म, वर्ण, जात, जाति, उमेर, उत्पत्ति, क्षेत्र, शारिरिक वा मानसिक अपांगता, लिङ्ग, यौन अभिमुुखिकरण तथा लैङ्गिक पहिचान, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।
तर महिला, दलित, आदिवासी/जनजाति, मधेशी, किसान, मजदुर, वालक, वृद्ध, अपाङ्गता भएका, धार्मिक अल्पसंख्यक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एच.आई.भी. संक्रमित, द्वन्द्व पीडित, आर्थिक तथा सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका वर्गका लागि कानुनद्वारा विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन।
(३) समान कामका लागि पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन।
       ५. शिक्षाको हक :  
* सवैका लागि माध्यमिक शिक्षा अनिवार्य तथा निःशुल्क रुपमा प्राप्त हुने हक हुनेछ। माध्यमिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा सवैको पहुंंंच साथै उच्च शिक्षामा समान रुपले सवैको पहंँुच हुने हक हुनेछ। अशिक्षित युवाहरुलाई औपचारिक अनौपचारिक शिक्षाको व्यवस्था हुनेछ।


७. रोजगारीको हक :
(१) राज्यद्वारा प्रदान गरिने रोजगारीमा समान पहंँुचको हक हुनेछ। स्थानीय स्तरमा सिमान्तिकरणमा परेका विशेष वर्गका लागि आरक्षणको साथै सकारात्मक विभेदको व्यवस्था गरिने छ।
(२) स्थानीय श्रोत, साधनको उपयोग गरिने विकासकार्यमा स्थानीय युवालाई रोजगारीमा अग्राधिकारको हक
हुनेछ।
८. विकासको हक :  
(१) स्थानीय प्राकृतिक श्रोत सम्पदामाथि स्थानीयवासीहरुको स्वामित्च र विकासको अवसरमा पहुँचको हक  हुनेछ।
(२) जल, जंगल र जमीनमाथि स्वामित्व र समान पहँुचमा आदिवासी/जनजाति युवालाई अगा्रधिकारको हक हुनेछ।
(३) अतिवृष्टि, अनावृष्टि, भोकमरी, सुख्खा, दैवी वा मानवीय कारण खाद्यान्नको संकट भई ज्यानको सुरक्षा हुन नसक्ने स्थितिमा न्युनतम खाद्यान्न प्राप्तिको हक हुनेछ।


राज्यको दायित्व, नीति निर्देशक सिद्धान्त

* राज्यको सवै नीति निर्माण तहमा युवाहरुको जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता गर्ने नीति राज्यले लिनेछ ।
स्पष्टीकरणः समानुपातिक प्रतिनिधित्व गराउँदा भाषिक, जातिय, लैंगिक, धार्मिक, सांस्कृतिक, अपाङ्गता, धार्मिक तथा यौनिक अल्पसंख्यक, पिछडिएका क्षेत्र तथा समुदायको जनसँख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनेछ।
* युवा मन्त्रालय, युवा आयोग र युवा सूचना केन्द्र स्थापना गरिनेछ।
* विभिन्न तह तथा निकायहरु विचको व्यापक सहभागितामा यूवाको स्पष्ट परिभाषा निर्धारण गरियोस्।
* कम्तिमा एक पटक आम निर्वाचनमा सहभागी भएका यूवाहरुले उमेदवारी दिन पाउने व्यवस्था गरियोस्।
* बैज्ञानिक जीव उपयोगी, व्यवहारिक शिक्षा लागू गरि युवाहरुलाई योग्यता, दक्षता र क्षमता अनुसार रोजगारीको सुनिश्चितता गरिनेछ।
* स्वरोजगार गर्न चाहने युवाहरुका लागि विना धितो सहुलियत दरमा ऋण उपलव्ध गराईनेछ।
* फूर्सदको समय स्वस्थ मनोरन्जन गर्न पाउने व्यवस्था गरिनेछ।
* युवा पत्रकार, राष्ट्रिय अन्तराष्र्िट्रय गैससहरुमा कार्यरत युवाहरुको सुरक्षाका लागि विमाको व्यवस्था गरिनेछ।
* युवाका लागि छुटै मन्त्रालय गठन गरी त्यहाँ युवाको नेतृत्व सहितको प्रतिनिधित्व हुनेछ ।
* युवा सम्वन्धी नीति, योजना, कार्यान्वयन र निर्णय तहमा अनिवार्य संलग्नता गराईनेछ।
* वेरोजगार युवाहरुको जीविकालाई सहज बनाउन उचित वेरोजगार भत्ताको व्यवस्था गरिनेछ।
* शैक्षिक वेरोजगार कम गर्न शैक्षिक प्रमाण पत्रहरु धितो राखी ऋण प्रवाह गर्ने व्यवस्था गरिनेछ।
* समाजमा रहेका अपाङ्गता तथा अशक्त, विधवा युवाहरुका निम्ति सहज जीविकोपार्जन गराउन विशेष कार्यक्रम तर्जुमा गरि ठोस रुपमा कार्यान्वयन गरिनेछ।
* पिछडिएका क्षेत्र समुदाय लिंग, वर्ण, जाति, अपाङ्गता भएका युवाहरुका लागि आरक्षण तथा सकारात्मक विभेदका छुटै व्यवस्था राज्यद्वारा गरिनेछ।
* हरेक शैक्षिक संस्थाका संचालक समितिमा युवा सहभागिता अनिवार्य गरिने छ।
* राज्यले वजेट विनियोजन गर्दा युवाका लागि निश्चित प्रतिशत रकम विनियोजन गरी रचनात्मक कार्यका लागि आर्थिक सुनिश्चिताको व्यवस्था गर्नेछ।
* अनुशासन, मित्रवत प्रतिस्पर्धा र अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि युवा खेलकूद मन्त्रालयको क्षेत्र विस्तार गरी युवा सहभागिता बढाईनेछ।
* सूचना र प्रविधिसंग युवालाई पहुँच पुर्‍याउन गाउँ गाउँमा युवा सूचना केन्द्र जस्ता संयन्त्रको स्थापना गरिनेछ।
* युवा कलाकारहरुको कला र संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्न स्थानीय तथा केन्द्रीय तहमा उनीहरुको समेत समान प्रतिनिधित्व गराईनेछ।
* रोजगार बैंकको स्थापना गरिनेछ।
* नयाँ नेपाल निर्माणको वहस तथा कार्यक्रममा युवालाई अनिवार्य सहभागी गराईनेछ।
* जडीवुटीहरुको खोज, ग्रामीण पर्यटन तथा ग्रामीण विधुतिकरणमा युवालाई सहभागी गराईनेछ।
* बैज्ञानिक कृषि प्रणाली र सामुदायिक विकास योजना कार्यान्वयन गर्न युवालाई संलग्न गराईनेछ।
* सीपयुक्त तालिम प्रदान गरी ग्रामीण सड्क योजना, खनिजपदार्थ उत्ख्खन लगायतका क्रियाकलाप संचालन गरी युवालाई परिचालन गरिनेछ।
* प्रत्येक क्षेत्रमा एक एक विश्वविद्यालय खोली उच्च शिक्षाका लागि सहज वातावरण बनाउईनेछ।
* बैदेशिक रोजगारमा संलग्न युवाहरु सुरक्षित नभएकोले ती युवाको सुरक्षाको लागि विशेष बैदेशिक नीति ल्याउनु पर्ने तथा असुरक्षित राष्ट्रमा रोजगारको मान्यता खारेज गरिनेछ।

कार्यक्रम
* युवाहरुलाई अनिवार्य यौन शिक्षा सहित एस.टी.डी. तथा एच.आइ.भी. एड्स लगायत सम्पूर्ण रोगहरुको बारेमा सचेत बनाउँदै रोग लागेकाहरुलाई रोगबाट उन्मुक्ति प्रदान गर्न निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा मौलिक अधिकारका रुपमा प्रदान गर्ने सुनिश्चिता राज्यबाट गरिनेछ।
* लागुपदार्थ दुव्यर्सनमा परेका युवा समुदायलाई नियन्त्रण र संरक्षण गरी त्यसबाट पर्ने असरका वारेमा आवश्यक जनचेतना जगाउने कार्यक्रम संचालन गरिनेछ।
* युवाहरुलाई कुलतबाट बचाउन उचित मनोरंजन तथा अतिरिक्त समयमा आर्थिक क्रियाकलापमा संलग्न गराउने व्यवस्था गरिनेछ।
* विकृति तथा विसंगतिमा लागेका युवाहरुलाई प्रत्यक्ष निगरानीमा उपचार गरी पुनःस्थापना गरिने छ।
* विशेष परिस्थितिबाट सामाजिक अपराधमा संलग्न दोषी प्रमाणित युवाहरुलाई कारागारमा सीमित नगरी आयआर्जन, सीपमूलक तथा रोजगारीको व्यवस्था गरिनेछ।  
* युवा एकल महिलालाई रोजगारीको ग्यारेन्टी र समाजमा सम्मानपूर्वक बाँच्न पाउनका लागि विशेष कार्यक्रम ल्याईनेछ।
* युवा महिलाहरुको जीवन माथी उकास्न आयमूलक काममा संलग्न गराउने कार्यक्रम संचालन गरिनेछ।
* योग्यता र क्षमता अनुसार युवाहरुलाई अनुभव हासिल गर्नको लागि स्वयंसेवा गर्न हरेक क्षेत्रमा अवसर दिईने कार्यक्रम ल्याईनेछ।

** सैद्धान्तिक आधार :  नेपालको समग्र विकासमा युवाहरुको महत्वपुर्ण भुमिकालाइ दृष्टिगत गर्दै उनिहरुलाईसो भुमिकाको लागि योग्य वनाउने अवसर प्रदान गर्न संविधानले प्रत्याभुत गर्नपर्ने मौलिक मानव अधिकारहरु  र राज्यको दायित्व, नीति तथा निर्देशनात्मक सिद्धान्त अन्तर्गत संविधानमा सुनिश्चित गरिनु पर्ने विषयहरु उठाउनको लागि हाम्रो व्यवहारिक आवश्यकता साथै नेपालले २०४७ सालपछि अनुमोदन गरेका अन्तराष्ट्रिय सन्धिहरुलाई महत्वपूर्ण सैद्धान्तिक आधारको रुपमा लिन सकिन्छ। नेपालले २० वटा भन्दावढी महत्वपूर्ण अन्तराष्टि्रय मानव अधिकार सम्वन्धि सन्धिहरुमा हस्ताक्षर र अनुमोदन गरिसकेको छ र सन्धि ऐन २०४७ को पनि निर्माण गरिसकेकोले अन्तराष्टि्रय मानवअधिकारसम्वन्धि सन्धिको सर्वोच्चतालाई स्विकारेको छ।

त्यस्ता सन्धिहरुमा मुख्यगरी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धि अन्तराष्टि्रय प्रतिज्ञापत्र, १९६६, नागरिक तथा राजनीतिक अधिकारसम्वन्धि अन्तराष्टि्रय प्रतिज्ञापत्र, १९६६, सवै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने अन्तराष्टि्रय महासन्धि, १९६५, महिलाविरुद्ध हुने सवै किसिमका भेदभाव उन्मूलन गर्ने  महासन्धि, १९७९, वाल अधिकार सम्वन्धि महासन्धि, १९८९ आदि रहेका छन। उपरोक्त सन्धिहरुले जनताका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक, राजनीतिक वातावरण तथा विकास आदिको अधिकारका वारेमा पर्याप्त व्यवस्था गरेका छन।

सन्धि ऐन २०४७ को दफा ९ को व्यवस्था अनुसार नेपाली कानुनमा भएका व्यवस्था अन्तराष्टि्रय मानवअधिकार सम्वन्धि सन्धि (यसपछि सन्धि भनिने)मा भएका व्यवस्थासंग वाझएमा वाझएको हदसम्म सन्धिमा भएका व्यवस्थाहरुले मान्यता पाउँदछन। नेपाली ऐन कानुनहरुमा सन्धिले सुनिश्चित गरेका अधिकारहरुको व्यवस्था अप्रयाप्त भएमा नयाँ ऐन बनाएर तिनलाइ उपलव्ध गराउनु पर्दछ साथै ति व्यवस्थाहरु अस्पष्ट भएमा स्पष्ट पार्नु पर्दछ।

यसमा भएको व्यवस्था अनुसार नेपालले हस्ताक्षर र अनुमोदन गरेका सम्पुर्ण सन्धिहरु नेपाली कानुन हुन्। यी उल्लेखित आधारहरुलाई मध्यनजर गर्दै नयाँ नेपालको नयाँ संविधानमा युवाहरुको अधिकार सुनिश्चित गर्नका लागि माथी युवा सरोकारका सवालहरुलाई उठान गरिएको छ।

Thursday, November 11, 2010

WHY DO PEOPLE FALL IN LOVE

 There are a number of reasons why people fall in love. Some people fall in love for the right reasons. Others do it out of lack of confidence. They do not want to be alone, which is not a good enough reason. We’ll look at the two grounds: the right reason and the wrong reason.

1. Right reasons


Here, people fall in love because they want to offer someone something good that they have. They want to be with someone not as to depend on him or her but to share their life with them. They have something good to offer and they want something good in return. They want to spend time with someone not because they are scared to be alone but because they enjoy the other person’s company. They are not in the relationship with closed eyes but open eyes. They can see all; the good and bad happening, and they are ignoring the bad because they are scared to be alone, or because they feel embarrassed that it’s happening to them.


Being in love is about giving and receiving what is good. Please, underline the word good. Most people miss this point. A lot of people love the idea of being in love but not the actual fact. If many people understand the real reason of being in love and what being in love is, there would be less divorce, heartbreaks, suicides, violence and anything else that is related to bad breakups or bad relationships.


How can you tell someone you love him or her when you cheating on him or her. How can you tell someone that you love him or her when you can’t even stand the way him or her treats you.


How can you say that you are in love when you always fight? How can you say that you are in love when you don’t have the same goals? He wants to have children and you don’t to have children. The relationship is doomed from the start. You are only together because you don’t want to be alone. You love the idea of being in love but you are not actually living it. You can’t be in love if you are not in love.


The other reason why people fall in love is because people like to be treated nicely. They like to live in a good environment and be with people who know and understand them. In essence love does fulfill this. You can get this kind of environment from your family or friends or strangers but it is not within a time frame. It can end anytime and also family, friends and strangers won’t always have time for you. They have their own lives to live. So as much as they love you, they can’t guarantee that they will always here for you.


People also have sexual needs and thus they also want to be in an environment where that need, will be met when necessary. Thus, being in love ‘guarantees’ both of this: the niceness and the sex. Thus a person is free to do whatever he or she wants, knowing that he or she have someone who cares for their person and is ‘always’ there for him or for her physically, emotionally and sexually. This is the ultimate human desire and every human being seeks to achieve this point of their life (being in love).


Most of the time, this has been achieved through heterosexual relationships and in a few cases, which is now becoming many and common, through same sex relationships.


People in same sex relationships can equally be in love just as much as people in heterosexual relationships.


Because being in love is about assurance. Whoever gives you the assurance is the one you fall in love with. It even makes it easier if you have a lot in common.


A twenty-years old girl can fall in love with a sixty-years old man and vice versa. And it has happened in a lot of cases where people with a big age gap have fallen in love.Anyone can fall in love but not all do it for the right reasons.


2. Wrong reasons


There are a lot of people who fall in love for the wrong reasons and because of this, they can’t be in love. Being in love is a wonderful thing and some people just like the idea of it.


But in order to be in love, you have to be in love with someone. And this is where the trouble arises. Because some people love the idea of being in love so much, they end up falling in love with the first person that is a little bit nice to them. They don’t take their time to know the person. And even if the person shows signs of hurting them in the future, they ignore the signs. They are more concerned about being with someone, than being with someone who really loves and cares about them. It takes a long time to know a really good person but it only takes a short time to know a bad person. A good person is there but you just don’t notice because you are too busy looking everywhere else other than next to you. A bad person is at a far distance, all you have to do is look up and they will come over to you. A lot of people (girls especially) are scared of being alone. Thus they always end up falling for the wrong person because their logic mind is clouded with the desire to be with someone, anybody that shows interest in them. They don’t assess the person. All they care about is that he/she doesn’t come on to strongly. They don’t care about his looks, what he does for a living, his interests and future plans. We are constantly told not to worry about these things; looks, money etc. But if you are going to commit to someone, you will have to do so knowing how, the lack of or having these things will affect your relationship in the future. Most relationships end because people change their minds. For example, they hook up with someone without money and they don’t have money either. It seems good at first with all the love and sex but you have to survive as well. And so when the times get tough, they pull out of the relationship. They can’t handle having no money and this leads to them to do more worrying and struggling than loving and enjoying life.


I should point out that there are a lot of people who have had successful relationships with only a little bit of money. Money isn’t everything to those who can live without it.


In another case, someone would go out with a fairly unattractive person because they don’t want to be alone. They ignore the unattractiveness instead of accepting it. The relationship is good at first because of all the adrenaline of being with someone new and the sex offered. Thereafter, the adrenaline goes down and they are forced to look at the person and realize that they can’t handle their unattractiveness and start looking for a way out of the relationship. Any quarrel or opportunity to meet someone else is taken as a reason to breakup.


Most relationships are not over, on the day someone says it’s over, but weeks, months or years in advance. You were just looking for the perfect time to tell someone and also the embarrassment of not being able to honor your commitment, love puts you off from telling that person until you are discovered of cheating on them, or forced to, out of anger during an argument.


People also fall in love to show off. The love the idea of being in love so much and they don'’ want to be left out. They want everyone to see that they can be loved as well.


There are the ones who normally talk about their partner and how much they love them, all the time to their friends. There is a difference between being happy and showing off. To them it’s not just a matter of I have a wonderful partner but, see what he did for me, look at us, observe closely, keep watching, listen. The whole relationship is superficial. It’s a show mostly put up for their friends and anyone in close proximity. This is a relationship that doesn’t involve planning for the future, sharing ideas, growing together. But it’s more of being together for everyone to see that you are not alone.


A lot of young girls fall into this. A lot of young guys love to show off too.


People should realize that there is nothing wrong with being single because it gives you time to make yourself a better person for your partner.


A lot of time is spent and wasted looking for the right person instead of making yourself the right person

Wednesday, March 25, 2009

HOW FRIENDSHIP BREAKS?

Both Friends Will Think The Other Is Busy And Will Not Contact . Thinking It May Be Disturbing As Time Passes.
Both Will Think Let The Other Contact. After That, Each Will Think Why I Should Contact First?

Here friendship Will Be Converted To Hate . Finally Without Contact The Memory Becomes Weak.They Forget Each Other. So Keep In Touch With All

it's a Local Call ".

An American decided to write a book about famous churches around the world. So he bought a plane ticket and took a trip to China.

On his first day, he was inside a church taking photographs when he noticed a golden telephone mounted on the wall with a sign , "$10,000 per call".
The American, being intrigued, asked a priest who was strolling by what the telephone was used for.

The priest replied that it was a direct line to heaven and that for $10,000 , by this line you could talk to God.
The American thanked the priest and went along his way.

His next stop was in Japan. There, he went a very large cathedral, he saw the Same golden telephone with the same sign under it. He wondered if this was the same kind of telephone he sawin China and he asked a nearby nun what its purpose was.
She told him that it was a direct line to heaven and that for $10,000 by this line you could talk to God.

"O.K., thank you," said the American.


Then he traveled to Pakistan, Srianka , Russia , Germany and France .

In every church he saw the same golden telephone with the same "$10,000 per call" sign under it.

The American, upon leaving Vermont decided to travel to up to
Nepal to see if Nepalese had the same phone.

He arrived in Nepal , and he enterned in the first church , there he saw the same golden telephone, but this is time the sign under it (“Only One Rupee per call.")
The American was surprised and he asked the priest about the sign.

"Father, I've traveled all over world and I've seen this same golden telephone in many churches. I'm told that it is a direct line to

Heaven, but in rest of the world price was $10,000 per call.

Why is it so cheap here ?


Readers, it is your turn........ Think ....before you scroll down...

..................................................
..........................
The priest smiled and answered, "You're in Nepal now, Son - it's a Local Call ".
This is the only heaven on the Earth.
KEEP SMILING